म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनि जेठ २२ गते । म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि भएकाे छ । याे संगै काेराेना संक्रमित काे संख्या २ पुगेकाे छ । मंगला-४ निवासी १९ वर्षिय पुरूषमा काेराेना संकमण भएकाे पुष्टि भएकाे जनस्वास्थ्य अधिकृत एकनारायण लम्साल ले जानकारी दिनुभयाे । उनी हालै मात्र भारतबाट अाएका हुन । उनलाई न्यू वेष्ट प्वाइन्टको क्वारेन्टाइन … Continue reading म्याग्दीमा थप एकजनामा काेराेना पुष्टि